Monday, August 31, 2009

दुइ शव फेला

झापाको दमकमा एक नवजात शिशुसहित दर्ुइवटा बेवारिसे शव फेला परेका छन् । सोमबार दमक-३ को भूटानी शरणार्थी शिविर नजिकै रतुवा खोलाको बगरमा नवजात शिशुको शव फेला परेको हो । यस्त,ै आम्दा अस्पताल नजिकै एक बृद्धको शव फेला परेको छ । तर्राई मुलका ती बृद्ध दर्ुइ दिनदेखि अस्पतालको पेटीमा बस्दै आएका थिए ।

No comments:

Post a Comment