झापा ५ भदौ
झापाको पाडाजँुगीमा बसबाट खसेर शुक्रबार बिहान एकजनाको ज्यान गएको छ । झापाको दामुनेबाट दमकतर्फआउँदै गरेको मे. १ ख ८०८६ नम्बरको बसबाट खसेर महारानीझोडाका ३० वषर्ीय कुमार दनुवारको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । बसबाट खसेका दनुवारको सोही बसले किचेपछि उपचारका लागि दमक ल्याउँदै गर्दा ज्यान गएको हो ।
No comments:
Post a Comment